eadarsha.com
उम्मेदवार भोट माग्न धानखेतमै
पोखरा, २५ कात्तिक । नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले जनताको चाहान र देशको माग नै वाम गठबन्धन भएको बताएका छन्। कास्की क्षेत्र नं १ को क अन्तर्गत पोखरा २७ को डाँडामा स्थापन गरिएको वाम गठबन्धनको चुनाव प्रचार प्रसार सर्म्पर्क कार्यालय उद्घाटन गर्दै नेता अधिकारीले यस्तो बताएका हुन्। राष्ट्रको माग र जनताको चाहनाअनुसार भएको […]