eadarsha.com
जनताको शिर झुक्न दिन्नँ : अधिकारी
पोखरा, २५ कात्तिक। कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र अधिकारीले जनताको शिर कहिल्यैं झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। क्षेत्र २ को पोखरा-११ फूलबारीमा वाम गठबन्धनको वडास्तरीय संयुक्त कार्यालयको उद्घाटन गर्दै अधिकारीले जनमतको कदर गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने-‘म जनमतको कदर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, तपाईंहरुको कहिल्यैं शिर झुकाउन दिन्न।’ अधिकारीले पोखरा अन्तराष्ट्रिय […]