eadarsha.com
पर्यटन उद्योगको विकासमा जोड-शर्मा
पोखरा, २५ कात्तिक । नेपाली काँग्रेस क्षेत्र नम्बर ३, प्रतिनिधि सभाका उम्मेदवार शुक्रराज शर्माले पर्यटन उद्योगबाट क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गरेका छन्। शनिबार क्षेत्र नम्बर ३ मा आयोजित छुट्टाछुट्टै कार्यक्रममा बोल्दै उनले ३ नम्बर क्षेत्रमा पर्यटन विकासका सम्भावना रहेकाले यसको कुशल ब्यवस्थापनबाट पर्यटन उद्योगकको विकास गर्न सकिने बताएका हुन्। विश्वशान्ति स्तुपा, […]