eadarsha.com
शान्तिघाट विकास समितिको साधारणसभा
पोखरा, २५ कात्तिक। पोखरा ९, शान्तिघाट विकास समितिको १३ औं साधारणसभा शनिबार सम्पन्न भएको छ। प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले साधारणसभा उद्घाटन गर्दै सरसफाइप्रति प्रतिबद्ध रहन नगरवासीलाई आग्रह गरे। ‘नगरवासी स्मार्ट बनेमात्र नगर स्मार्ट सिटी बन्ने हो’-जिसीले भने । उनले शान्तिघाटमा निर्माणाधीन बहुउद्देश्यीय शान्ति भवन महानगरकै सम्पदा भएको उल्लेख गर्दै जनसहभागिता जुटेमा यसको विकास […]