eadarsha.com
पोखरा ट्रेड मल अध्यक्षमा थापा
पोखरा, २५ कात्तिक। पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिको पाँचौं वाषिर्क साधारणसभा तथा दोस्रो अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा विन्दुकुमार थापा निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनबाट प्रबन्ध सञ्चालकमा मीनराज काफ्ले, सञ्चालकमा (अर्थ) दीपककुमार मुल्मी, सन्तोषकुमार घिमिरे, वासुदेव पराजुली, शिव शर्मा र राजुकुमार शर्मा निर्वाचित भएको कम्पनी सचिव माधव तिमिल्सिनाले जानकारी दिए। विभिन्न व्यवसायमा आबद्ध […]