eadarsha.com
स्रष्टाको बगैंचा गु्रपद्वारा मृर्गौला पीडितलाई सहयोग
पोखरा, २५ कात्तिक।स्रष्टाहरूको बगैँचा गु्रपद्वारा मृगौलापीडित गगा दाहालका लागि १० हजार सात सय ८५ रूपैयाँ आर्थिक सहयोग गरेको छ। साहित्य र सङ्गीतले अक्षर मात्र हैन पीडा र दुःखमा छट्पर्टाई रहेका मनका लागि कहिले सिर्जनाले त कहिले मन मुटु र अर्थले पनि मलम लगाऊन सकियोस् भन्ने उद्देश्यका साथ उक्त सहयोग गरिएको हो। हरिदेवी कोइराला गणेश टोल, […]