eadarsha.com
ढिकुरपोखरी समाजको १० औं साधारणसभा
पोखरा, २५ कात्तिक । ढिकुरपोखरी समाज, पोखराले आफ्नो १० औं साधारणसभासँगै मृगौलापीडित गंगा दाहालको उपचार्रार्थ ४० हजार रुपैयाँ संकलन गरी सहयोग प्रदान गरेको छ । पोखरामै उपचाररत दाहाललाई समाजमा आबद्ध सदस्यले स्वतःस्फूत रकम संकलन गरी दान गरेका हुन् । अन्नपूर्ण गाउँपालिका वडा नं. १, २ र ३ सम्मिलित ढिकुपोखरीबाट पोखरा आई बसोबास गर्नेहरूको साझा समाजको साधारणसभाको उद्घाटन स्थानीय […]