eadarsha.com
मेगा बचतको साधारणसभा
पोखरा, २५ कात्तिक। मेगा बचत तथा ऋण सहकारी संस्था, न्यूरोडको सातौं वाषिर्क साधरणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष ध्रुवराज चालिसेले साधारणसभा उद्घाटन गर्दै सरकारको गरिबी निवारण कोषबाट प्रदान गरिएको न्यून व्याजदरको ५० लाख मेघा मार्फ् शेयर सदस्यलाई उपलब्ध गराइएको जानकारी दिए। उनले अन्तराष्ट्रिय गैरसरकारी संस्थासँग सहकार्य गरी उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नका लागि […]