eadarsha.com
फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न
पोखरा, २५ कात्तिक। राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीको आयोजनामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण शनिबार सम्पन्न भएको छ। प्रशिक्षण समापन समारोहमा प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले राष्ट्रिय फोटो पत्रकार समूहले यसखालको तालिम गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे। उनले तालिममा सिकेको सीप र दक्षता आफूमा मात्र सीमित नराखी कार्यक्षेत्रमा देखाउँदै व्यावसायिक बन्न प्रशिक्षार्थीलाई […]