eadarsha.com
पोखरा थियटरमा वाङ्मयिक संस्थाको जमघट
पोखरा, २५ कात्तिक। पोखरेली वाङ्मयिक संस्थाका अध्यक्ष शनिवार पोखरा थियटरमा भेला भएका छन्। उनीहरूले पोखराको नाटकलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरेका छन्। थियटरले औपचारिक नाटक मञ्चन शुरू गर्नुअघि विभिन्न विधा र क्षेत्रका संस्था र व्यक्तिसँग भेटघाट गर्ने क्रममा शनिवार पोखराका साहित्य, संगीत, कला, संस्कृतिका क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल […]