eadarsha.com
मेला प्रचार गर्न काठमाडौतिर
पोखरा, २३ कात्तिक। राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को प्रचार प्रचार तथा व्यवस्थापनको लागि पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल राजधानी प्रस्थान गरेको छ। संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा काठमाडौं गएको टोलीमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्णकार्की, महासचिव दामु अधिकारी, कोषाध्यक्ष पवनकुमार प्रजापति र उपमहासचिव अर्जुन पोखरेल सहभागी छन्। काठमाडौंमा संघको प्रतिनिधिमण्डलले पुस २७ देखि माघ ८ […]