eadarsha.com
वृद्धाश्रमलाई सनराइज बैंकको सहयोग
पोखरा, २३ कात्तिक। सनराइज बैंक लिमिटेडको १० औं वाषिर्कोत्सव उपलक्ष्यमा पोखरा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा वृद्घाश्रमलाई ४० हजार रूपैयाँ सहयोग गरेको छ। बैंकले प्रत्येक वाषिर्कोत्सव अवसरमा विभिन्न शाखा तथा मुख्य कार्यालय मार्फत विविध सामाजिक कार्य गर्दै आएको जनाएको छ। वृद्धाश्रममा सहयोग गरिएको उक्त रकम बैंकका पोखरा शाखाका शाखा प्रबन्धक नितेश रेग्मीले हस्तान्तरण गरे। कार्यक्रममा […]