eadarsha.com
पोखरा भित्रियो डाटसनको रेडि-गो कार
पोखरा, २२ कात्तिक। पोखरामा डाटसन कम्पनीअन्तर्गत अर्वान क्रस मोडलको रेडि-गो कार बिक्री शुरु भएको छ। डाटसन ब्राण्डको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता थ्री एस ट्रेड हाउसले रेडि-गोको बिक्री शुरु गरेको हो। सुपथ मूल्यमा खरिद, स्पेयर पार्टस् उपलब्ध, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स आकर्षक लुक्स, पावर स्टेयरिङ, पावर विण्डो लगायत विशेषताका कारण डाटसनको रेडि-गो कार ग्राहक रोजाइमा परेको हाउसका […]