eadarsha.com
ए एण्ड वीमा अमेरिकन डा ग्रेग मण्डिस
पोखरा, २२ कात्तिक। ए एण्ड वी इन्टरनेशनल हस्पिटलमा नेपालकै कठिन मानिएको मेरुदण्ड ९क्उष्लभ० सर्जरीका लागि अमेरिकाको क्यालिफोर्र्नियाबाट डा ग्रेग मण्डिसले सेवा दिएका छन्। डा ग्रेगले अघिल्लो हप्ता दर्जनौ बिरामीको उपचार तथा सर्जरीमा आफ्नो संलग्नता गराएको मेडिकल डाइरेक्टर डा रविमोहन ढकालले जानकारी दिए। डा ग्रेग क्यालिफोर्र्नियाको स्क्रिप्पस ग्रिन हस्पिटलमा सेवारत छन् भने ग्लोवल स्पाइन आउटरिच प्रोग्रामका […]