eadarsha.com
पोखरा महोत्सव पुस २७ देखि
पोखरा, २१ कात्तिक। पोखरा युनाइटेड क्लबले आठौं संस्करणको पोखरा महोत्सवको तिथि तय गरेको छ । पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी क्लबले आगामी पुस २७ देखि माघ ८ सम्म पोखराको अमरसिंहचौरमा महोत्सव हुने जनाएको हो । महोत्सव तयारीका लागि क्लबका अध्यक्ष शुकबहादुर गुरुङ संयोजक रहेको मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष गुरुङले बताए। देशको कला […]