eadarsha.com
‘११ करोड लागतमा पोखरा रंगशालामा डोम’
पोखरा, २० कात्तिक। प्रतियोगिता सञ्चालन तथा खेलाडी प्रशिक्षणका लागि मुलुकमै पहिलो इण्डोर हल सुविधाको डोम पोखरा रंगशालामा निर्माण हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टका अनुसार काम शुरु भएको ६ महिनाभित्रै निर्माण सम्पन्न हुने गरी एकदुर्इ दिनमै टेण्डर आह्वानको तयारी छ। पोखरा रंगशालामा निर्मित भलिबल प्रशिक्षण केन्द्र तथा मिडिया सेन्टर शुभारम्भ […]