eadarsha.com
पिस पोष्टर प्रतियोगिता
पोखरा, १९ कात्तिक। शान्तिको सन्देश दिन लायन्स क्लब अफ पोखरा पिस टाउनले स्कुले विद्यार्थीमाझ पिस पोष्टर प्रतियोगिता सम्पन्न गरेको छ। कालिका माविमा भएको प्रतियोगितामा विद्यालयका कक्षा ७ विद्यार्थीले शान्तिको झलक दिने खालका पोष्टर प्रदर्शन गरेका थिए। सो प्रतियोगितामा कक्षा ७ की छात्रा वीनिता परियार प्रथम भइन्। कक्षा ७ का डम्बरबहादुर गुरुङ र कास्मीर मगर तेस्रो […]