eadarsha.com
हेमजा साहित्य प्रतिष्ठानमा सम्मान
पोखरा, ७ कात्तिक। हेमजा साहित्य प्रतिष्ठान हेमजाले १०९ औं लक्ष्मी जयन्ती विशेष समारोहका साथ मनाएको छ। प्रतिष्ठानले देवकोटाको चर्चा, रचना वाचन, कृति लोकार्पण र स्रष्टा सम्मानसहितका कार्यक्रम गरेर देवकोटा जयन्ती मनाएको हो। प्रमुख अतिथि लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकालले प्रतिष्ठानको मुखपत्र हिमशिखरको १८ औं अंकको लोकार्पण गरे। उनले हेमजाले आफूलाई नेपाली साहित्यका क्षेत्रमा पृथक […]