eadarsha.com
जापानमा प्रधानमन्त्री आबेको गठबन्धनलाई दुर्इ तिहाइ
टोकियो, ६ कात्तिक।जापानमा सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसद्को तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुर्इ तिहाइ बहुमत प्राप्त भएको छ। जापानको संसद्को म्याद करिब वर्षदिन बाँकी रहँदै हिजो आइतबारका लागि आहृवान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार बिहानै प्राप्त भएको थियो। प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्रेटिक पार्टी-एलडिपी) ले मात्र २८३ स्थामा जित हासिल […]