eadarsha.com
सर्वाधिक राशीको सिम्पानी कप उपाधि लेकसाइड एफसीलाई
पोखरा, २८ असोज। लेकसाइड एफसीले सिम्पानी कपको उपाधि जितेको छ। सिम्पानीस्थित त्रि-शक्ति समाज सेवा क्लबको आयोजनामा भएको पाँचौ संस्करणको सेभेन ए साइड फुटबल प्रतियोगितामा हेमजाको विष्णपादुकालाई ४-० को फराकिलो गोलअन्तरले पराजित गर्दैै लेकसाइड एफसीले उपाधि जितेको हो। उसले उपाधिसँंगै दुर्इलाख नगद र ट्रफी पाएको छ। उपविजेता विष्णुपादुकाले एक लाख नगदसहित ट्रफी हात पार्‍यो। विजेतालाई पोखरा […]