eadarsha.com
सेभेन ए साइड फुटबल शुरु
खैरेनीटार, २८ असोज। खैरेनी युवा क्लबको आयोजनामा सरस्वती नमूना माध्यमिक विद्यालय परिसरमा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ। खैरेनीटार बजार इकाइको प्रबर्द्धनमा भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा बेलचौतारा युवा क्लब विजयी भयो । उसले खैरेनी युवा क्लब बीलाई २-० अन्तरमा हराएको हो । खेलमा बेलचौतारा युवा क्लबका सुजन रसाईली म्यान अफ दि म्याच भए। नव […]