eadarsha.com
प्रथम बालासिंह स्मृति बास्केटबल कप शुरु
पोखरा, २८ असोज। नेपाल तरुण दल मादी गाउँपालिका वडा नं २ इकाइ समितिले आयोजना गरेको प्रथम बालासिंह स्मृति बास्केटबल कप-२०७४ शनिबारदेखि शुरु भएको छ। मादी गाउँपालिका वडा नं २ का समाजसेवी राजनीतिकर्मी, चलचित्रकर्मी स्व बालासिंह गुरुङ -बाउठु)ले समाजमा पुर्‍याएको योगदान स्मरण गर्दै प्रतियोगिता आयोजना गरिएको हो। पोखरा १३ स्थित सत्य युवा क्लब भद्रकालीको बास्केटबल खेल […]