eadarsha.com
क्रान्तिकारी माओवादी सम्मेलन शुरु
पोखरा, २२ असोज। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को प्रथम सम्मेलन पोखरामा शुरु भएको छ। लामो प्रतिक्षापछि हुन गई रहेको राष्ट्रिय सम्मेलनमा पार्टीका नेतृत्व एवम् कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षकको उत्साहजनक सहभागिता रहेको छ। असोजको २५ गतेसम्म चल्ने अधिवेशनको आइतवार पार्टीका नेता मोहन वैद्य ‘किरण’ले उद्घाटन गरेका हुन्। वैद्यले उद्घाटन शत्रमा बोल्दै क्रान्तिकारी कम्युनिष्ट घटकहरूका लागि सम्मेलन […]