eadarsha.com
टिकट लिन नेताको राजधानी दौड
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गएपछि राजनीतिक दलमा चुनावप्रतिको चासो उत्तिकै बढेको छ। सबैजसो दलले जिल्लाबाट सम्भावित उम्मेदवारको नामावली केन्द्रमा सिफारिस पठाइसकेका छन्। जिल्लाबाट नाम सिफारिस भएपछि उम्मेदवारका आकाङ्क्षी अहिले केन्द्रीय नेतृत्वसँगको भेटघाटमा व्यस्त छन्। सबैजसो नेता यतिबेला राजधानीमै छन्। नौ जना प्रत्यक्षतर्फका उम्मेदवार छान्न काँग्रेस कास्कीबाट झण्डै सयको हाराहारीमा नाम सिफारिस भएको […]