eadarsha.com
प्रथम उपाध्यक्षका प्रत्यासी को अगाडि ?
अध्यक्षको आशीर्वादबाट पदाधिकारी मनोनित हुँदै आएको लेखनाथ उद्योग वाणिज्य संघका व्यवसायी नेता विधान संसोधनपछि प्रत्यक्ष मतदाताबाट चुनिएर आउने अवसर पाएका छन्। सदस्य पदमा चुनाव जिते पनि अध्यक्षको मन जित्न नसकेकाहरू र फरक विचार राख्नेहरू पदाधिकारी हुनबाट बञ्चित भएर विभिन्न समयमा विवादमा परेको लेखनाथ उद्योग वाणिज्य संघमा पद नपाएपछि राजिनामादेखि बोलचाल नै बन्द हुने गरेका घटना […]