eadarsha.com
वीरगन्जमा संघीय समाजवादीको अग्रता
काठमाडौं, ९ असोज । प्रदेश २ का आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा भएको निर्वाचनको परिणाममध्ये एक सय ३२ तहको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाम अनुसार प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेसले ३८, नेकपा एमालेले १८, नेकपा माओवादी केन्द्रले २१, राष्ट्रिय जनता पार्टीले २४ र संघीय समाजवादी फोरमले २५ स्थानमा जित […]