eadarsha.com
हवाई आमक्रणमा ८४ सर्वसाधारण मारिए
बेरुत, ९ असोज । इस्लामिक स्टेट्सको बलियो प्रभाव रहेको सिरियाको राका शहरनजिकै भएको अमेरिका आवद्ध हवाई आक्रमणमा कम्तीमा ८४ सर्वसाधारण मारिएका छन्. । मारिएका यी ८४ व्यक्तिमा दर्जनौको संख्यामा बालबालिका रहेका ‘हृयुम्यान राइट्स वाच’ -एचआरडब्लू) ले जानकारी दिएको छ । यस आक्रमणमा परी आईएस लडाकू पनि मारिएका छन् । तर ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको एचआरडब्लूले जानकारी दिएको छ । […]