eadarsha.com
फूलपाती महोत्सवमा दर्शकको भीड
पोखरा, ९ असोज । समृद्ध समाज हाम्रो चाहना, संस्कृतिको जगेना, हाम्रो कामना भन्ने मूलनाराका साथ पोखराको पुरानो टुँडिखेलमा ऐतिहासिक दशैं फूलपाति महोत्सव जारी छ । दशैं पर्व लक्षित गरी आयोजित महोत्सवमा दशैंको लागि आवश्यक लत्ताकपडा तथा उपभोग्य बस्तु किन्ने ग्राहकको भीड लागेको छ । महोत्सवमा दैनिक उपभोग्य बस्तुको साथमा लत्ताकपडा, हस्तकलाका सामाग्री प्रदर्शनी, बालउद्यान रहेको छ भने मनोरञ्जनअन्तर्गत […]