eadarsha.com
सुवेदीलाई बाल कल्याण समिति सम्मान
पोखरा, २९ भदौ। राष्ट्रिय बाल दिवस अवसरमा पोखराका रामप्रसाद सुवेदी राजधानीमा बाल कल्याण समिति सम्मानबाट सम्मानित भएका छन्। महिला बालबालिका तथा समाज कल्याण मन्त्रायल तथा केन्द्रीय बाल कल्याण समितिले बिहीबार आयोजना गरेको मूल समारोहमा उनलाई नगद २० हजार एक सय एक रूपैयाँसहित सम्मानपत्रबाट प्रदान गरिएको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले सुवेदीलाई […]