eadarsha.com
बालमन्दिर माविको ५३ औं वाषिर्कोत्सव
पोखरा, २९ भदौ। पोखरा ३, नदीपुरस्थित बालमन्दिर माविको ५३ औं वाषिर्कोत्सव सम्पन्न भएको छ। प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर क्षेत्रीले विद्यालयको झण्डोत्तोलन गरेर वाषिर्कोत्सव समारोह उद्घाटन गरे। क्षेत्रीले आगामी शैक्षिक सत्रदेखि विद्यालयले विज्ञान संकायका लागि कक्षा सञ्चालन गर्ने भएकोले आवश्यक पूर्वाधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत […]