eadarsha.com
बाढीपीडित सहयोगार्थ पोखरामा कर्न्र्सट
पोखरा, २२ भदौ । बाढीपीडितको सहयोगार्थ शुक्रबार शुक्रबार पोखरास्थित प्रदर्शनीकेन्द्र नयाँबजारमा लाइभ कर्न्र्सट हुँदैछ । एसओएस गण्डकीका कक्ष्या ११ र १२ मा पढ्ने बिद्यार्थी तथा युवा संजाल नेपालको संयुक्त आयोजनामा हुने उक्त कर्न्र्सटमा पोखरामा विगतदेखि सामाजिक कार्यमा सक्रिय फेसबुक समूह वि आर वान, योर्स र्डर्टस फाउन्सडेन, दारी ग्याङ, युथ थिर्ंकर्स सोसाइटी लगायतको सहयोग रहेको छ । बाढी र […]