eadarsha.com
डिमर्चाको दसैं गीत
पोखरा, २१ भदौ । झ्याम्म झ्याम्म, हुन्देरेलगायतका दर्जनौं लोक पप र र्‍याप गीत गाएर श्रोता दर्शकमाझ छुट्टै छाप छाड्न सफल डिमर्चा ‘डिमर्चा’ दसैं गीत लिएर श्रोतामाझ आएको छ। ‘दशैं आयो’ बोलको गीत लिएर आएको ब्याण्डको यो गीत फङ्की रक प्याट्रनमा छ। नयाँ टिम मेम्बरसहित फेरि एकपटक जुमुराउने प्रयासस्वरुप नयाँ गीत रेर्कर्डमा आफूहरु लागेको डिमर्चाका प्रमुख भोकलिष्ट […]