eadarsha.com
मिस कल्चर नेपालको ट्यालेन्ट शो
पोखरा १८, भदौ। पुष्पाञ्जली फेस एण्ड इभेन्ट प्रालिले आयोजना गरेको मिस कल्चर नेपालको चौंथो संस्करणको ट्यालेन्ट शो सम्पन्न भएको छ। कार्यक्रममा १४ जना प्रतिश्पर्धीले आ-आफ्नो मौलिक प्रतिभा प्रस्फुटन गरेका थिए। अडिसनमा उपस्थित २५ जना मध्येबाट १४ जनालाई छनौट गरी ट्यालेन्ट राउण्डमा प्रवेश गराइएको आयोजकले जनाएको छ। ट्यालेन्ट राउण्टको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा लेखानाथ उपत्यका […]