eadarsha.com
नेशनल प्याव्सानको चित्रकला प्रतियोगिता
पोखरा, १७ भदौ। नेशनल प्याव्सान कास्कीको आयोजनामा पाँचौँ अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता भएको छ। प्रतियोगितामा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले कलाकारितामात्र नभई सम्पूर्ण क्षमताको विकासमा विद्यालयको विशेष भूमिका रहेको उल्लेख गरे। कलाबिनाको जीवन सरस हुन नसक्ने बताउँदै उनले पोखरेली माटोमा कलाको बीउ अत्यन्त सुन्दर तरिकाले मौलाउने यथार्थ हृदय·म गर्दै निरन्तर कलाको विकासमा लागेर प्रदेश नं. […]