eadarsha.com
‘राष्ट्रिय स्रष्टा सम्मान’ गीतकार थापालाई
काठमाडौँ, १३ भदौ। गीतकार संघ नेपालले विसं २०७३ को राष्ट्रिय स्रष्टा सम्मान गीतकार राजेन्द्र थापालाई प्रदान गरेको छ। संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘वर्ष गीत पुरस्कार’ गीतकारद्वय नृपध्वज खड्का र सुवास संगम राईलाई प्रदान गरिएको छ। उनीहरुलाई जनही रु २५ हजार पाँच सय र सम्मानपत्र दिइयो। एक जनालाई प्रदान गरिने रु ५१ हजार राशिको […]