eadarsha.com
सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल असोज २ देखि
पोखरा, १२ भदौ। सिटी रेवान पोखराले छैटौ संस्करणको सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल असोज २ देखि ११ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा गर्ने भएको छ । एक सय २५ स्टल रहने महोत्सवमा एक लाख दर्शक भित्र्याउने र १० करोड रूपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका महासचिव जीवन दाहालले व्यावसायिक प्रयोजनका […]