eadarsha.com
बुद्ध लामा जिताऔं अभियान
पोखरा, १२ भदौ। एपी-१ टेलिभिजनले आयोजना गरेको रियालिटी शोमा उत्कृष्ट चारभित्र पर्न सफल बुद्ध लामा पोखराका गौरव भएको भन्दै उनलाई जिताउन अभियान थालिएको छ । त्रिवेणी संगीतालयद्वारा पोखरामा सोमबार आयोजित कार्यक्रममा बोल्ने वक्ताले लामालाई जिताउन सबैलाई आग्रहसमेत गरे । कलाकार लामा सानै उमेरदेखि संगीत क्षेत्रमा लागेको र आफ्नै क्षमताले उक्त कार्यक्रममा उत्कृष्ट रहेको सहभागीले उल्लेख गरे। संगीत […]