eadarsha.com
आपतमा राहतको हातेमालो
पोखरा, ९ भदौ । नेपाल तरुण दल कास्कीले बाढीपीडित सहयोगार्थ पोखरामा शनिबार ‘आपतमा राहतको हातेमालो’ सांगीतिक साँझ कार्यक्रम गरेको छ । कार्यक्रममा कलाकार तथा गायक कर्णदास, रामभक्त जोजिजु, विनोद बानियाँ, योगेश काजी, मर्कुक दास,र्र् इतु जोजिजु, विवेक श्रेष्ठ, सन्तोष बस्याललगायतले प्रस्तुति राखे । उक्त कार्यक्रम अवसरमा विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगबाट झण्डै तीन लाख संकलन भएको जनाइएको छ । […]