eadarsha.com
फूलबारीमा धरहरा आमा समूह प्रथम
पोखरा, १० भदौ। पोखरा ११, फूलबारीमा भएको तीजगीत प्रतियोगितामा धरहरा आमा फूलबारी समूह प्रथम भएको छ। फूलबारी क्लबको मुख्य आयोजना र वडा नं. ११ का महिला तथा आमा समूह सहआयोजनामा भएको प्रतियोगितामा आदर्श समाज समूह द्वितीय, सिद्धेश्वर महिला समूह तृतीय र कालिका आमा समूह काहुँ सान्त्वना भए। उत्कृष्ट नृत्यमा प्रगति टोल आमा समूह र भेषभूषामा […]