eadarsha.com
एपीएफलाई उपाधि, सरस्वती उत्कृष्ट
पोखरा, ८ भदौ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । तीज अवसरमा बिहीबार इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी शिवम् न्यू डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गराउँदै एपीएफले दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो । पहिलो संस्करणमा नेपाल पुलिसलाई हराउँदै […]