eadarsha.com
मासिक एक सय रूपैयाँमा बिजुली झलल
लमजुङ, २ साउन। लमजुङलाई जलविद्युतको क्षेत्रमा लगानी मैत्री तथा नमूना जिल्ला बनाउने लक्ष्यका साथ अभियान थालिएको छ। यसै सर्न्दर्भमा पछिल्लो पटक ढोडेनीमा निर्माण गरिएको लघुजलविद्युत आयोजनाले उपभोक्ताका लागि प्रतिमहिना एक सय रूपैयाँमा विजुलीको सेवा दिएर गाउँलाई झलमल्ल बनाएको छ। एक युनिट बराबर ११ रूपैया शुल्क निर्धारण गरिए पनि एक महिनामा जति बिजुली बाले पनि प्रत्येक […]