eadarsha.com
विश्वकप छनोटमा नेपालले सिंगापुरलाई हरायो
काठमाडौँ, २ साउन। उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ। सिंगापुरस्थित सिंगापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरले २९ ओभरमा ७३ रन जोड्दै अल आउट भयो। चौहत्तर रनको झिनो लक्ष्य पछयाएको […]