eadarsha.com
लिटिल स्टेपमा अभिमुखीकरण
पोखरा, २ साउन। लिटिल स्टेप माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नव-आगन्तुक विद्यार्थीको सम्मानमा सोमवार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि चित्रेली समाज पोखराका अध्यक्ष क्या नारायणप्रसाद गुरुङले शिक्षकको अध्यापन शैली, विद्यार्थीको जिज्ञासु प्रवृत्ति र अभिभावकको चासो नै सफलताको आधार बन्ने बताए। अतिथि गुरुङले सबैको संयुक्त लगानीले मात्र दक्ष जनशक्ति […]