eadarsha.com
सरकारको बजेट सरकारकै ढुकुटीमा
पोखरा, १ साउन। नेपालमा असार र सरकारी बजेटबीच एउटा गज्जबको तालमेल छ। जब असार लाग्छ, सरकारी बजेट खर्च गर्न थालिन्छ। अनि जब सरकारी बजेट खर्च हुन थाल्छ, त्यसपछि बुझिन्छ असार लागेको। हरेक बर्षको झण्डै आधा बजेट असार महिनामै खर्च भैरहेको तथ्याड्ढ छ। असारे विकासको नियतीले कास्कीलाई पनि मज्जैसँग गाँजेको छ। अन्य जिल्लाको तुलनामा कास्कीको तथ्याड्ढ केही […]