eadarsha.com
सडकका खाल्डा पुर्न प्रधानमन्त्रीको निदेशन
काठमाडौ १ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डाहरु तत्काल पुर्न निदेशन दिएका छ। काठमाडौंको सडकको अवस्था महानगर भन्न पनि लाज लाग्ने रहेको टिप्पणी गदै प्रधानमन्त्री देउवाले आवश्यक परे थप बजेट दिन तयार रहेको तर १५ दिनभित्र सडकका खाल्डाखुल्टी पुर्र्नुपर्ने बताए। सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजना लगायत सरोकारवाला मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई […]