eadarsha.com
पूर्व-पश्चिम राजमार्गको जैविक मार्गमा अप्रेसन क्याम्प
चितवन, १ साउन। पूर्व-पश्चिम राजमार्गको बरण्डाभार जैविक मार्गको टिकौली खण्डमा सवारीसाधनले जंगली जनावर मार्ने क्रम बढेपछि आइतबारबाट सुरक्षा अप्रेसन क्याम्प स्थापना गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गण र शशस्त्र वन रक्षक तालिम केन्द्रको संयुक्त अप्रेसन क्याम्प खडा गरी सो खण्डको निगरानी शुरु गरिएको हो। निकुञ्जका सहायक संरक्षण अधिकृत अबिनय […]