eadarsha.com
पोखरा विश्वविद्यालय २१ औं वर्षमा प्रवेश
पोखरा, १ साउन। पोखरा विश्वविद्यालय आइतबारदेखि २० वर्ष पुरा भई २१ औं वर्षमा प्रवेश गरेको छ। स्थापनाको २१ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आइतबार विश्वविद्यालयको प्राङ्गण लेखनाथमा एक विशेष कार्यक्रमको आयोजना गर्‍यो। वाषिर्कोत्सवमा विश्वविद्यालयको विगतदेखि वर्तमानसम्मको समिक्षात्मक चर्चा गरियो भने एनआईसि एशिया बैंकले विश्वविद्यालय हाता भित्र विभिन्न जातका छ सय वटा बिरूवा वृक्षारोपण गरेको थियो। […]