eadarsha.com
इञ्जिनियरिङका विद्यार्थीको आन्दोलन स्थगित
पोखरा, १ साउन। इञ्जिनियरिङका विद्यार्थीले आन्दोलन स्थगन गरेका छन्। त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ विभाग -आईओर्इ) ले परीक्षा शुल्कमा गरेको वृद्धि फिर्ता लिने जनाएसँगै मुलुकभर आन्दोलित विद्यार्थीको आन्दोलन स्थगित भएको हो। आईओर्इले परीक्षा शुल्क पाँच सयबाट बढाएर आठ सय पुर्‍याएको थियो। त्यसको विरोधमा इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा पनि दुर्इ विद्यार्थी संगठन नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त […]