eadarsha.com
निर्वाचनबारे सरकारको ध्यानाकर्षण
काठमाडौं १ साउन। निर्वाचन आयोगले तोकिएको समयमा नै सबैतहको निर्वाचन सम्पन्न गर्न तत्काल निर्वाचन सम्बन्धी कानून आवश्यक्त रहेको फेरी स्मरण गरेको छ। निर्वाचन आयोगले यसअघि नै असार मसान्त सम्ममा निर्वाचन सम्बन्धी कानून आउनुपर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने सुझाब दिएपनि सरकारले त्यसबारे अझै तयारी नगरेपछि निर्वाचन आयोगका पदाधिकारीहरुले आइताबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर […]