eadarsha.com
खहरेको समस्या समाधानका लागि केन्द्रीय बजेटको माग
पोखरा, १ साउन। खहरे टोल विकास संस्था, कास्कीले हालैको बाढी पहिरोले खहरेमा पारेको समस्याको दीर्घकालिन समाधान गर्न प्रधानमन्त्री, अर्थमन्त्री एवम् काँग्रेस वरिष्ठ नेताको ध्यानाकर्षण गराउँदै त्यसका लागि केन्द्रीय बजेटको माग गरेको छ। संस्थाका तर्फबाट बाढी तथा पहिरो पीडित समितिका संयोजक गणेशराज पहारी नेतृत्वको टोलीले आइतबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटेर […]